काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी र एजेण्डाबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा भ्रमणका क्रममा उठाइने विषयहरूबारे छलफल हुने बताइएको छ।
बालेन मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

