वायु प्रदूषण कम गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोई ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायुप्रदूषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

1745057035 8iuc4

April 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको