डोल्पामा भूकम्पको धक्का
Earth Quake 9f36t6heas 1

April 27, 2025, Jyotishsanchar press

डोल्पा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। 

डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए। 

गएको शुक्रबार पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको