कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज २६ गते आइतबार बस्ने भएकाे छ।

दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, सानेपामा बस्ने भएको हाे।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितीका लागि अनुरोध गरिएकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

Nepali Congress

September 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको