काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने भएको छ।
पार्टीको केन्द्रीय कमिटीको दशौं बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने भएकाे हाे ।
आइतबार बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले यसकाे जानकारी दिएका हुन् ।

September 28, 2025, Jyotishsanchar press

