बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक
Congress Parliament Party Meeting Yybpptlaof

May 3, 2025, Jyotishsanchar press

सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ। 

नेपाली कांग्रेसले शुक्रबार संसद्‍मा पेस भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न दलको बैठक बोलाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसद्‍मा छलफल हुनेछ।

नेपाली कांग्रेसले त्यो छलफलमा कसरी प्रस्तुत हुने भन्नेबारे यो बैठकमा छलफल गर्ने नेताहरुले बताएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको