सूर्यविनायक धुलिखेल सडक ६७ प्रतिशत कार्य पूरा
Saq

भक्तपुर।भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत कार्य पूरा भएको

धुलिखेलसिन्धुलीबर्दिबास सडक आयोजनाले लेनको यो सडक लेनमा विस्तार गर्न थालिएको जनाएकाे सडकको दायाँबायाँ सर्भिस लेन तथा दशमलव मिटरको फुटपाथ निर्माण भइरहेको हाे कन्स्ट्रक्शनका प्रबन्धक रवीन्द्र श्रेष्ठले समग्रमा ६५ प्रतिशत तथा कालापत्र बाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको दोस्रो खण्ड अन्तर्गत सूर्यविनायकसाँगामा भने ५५ प्रतिशत काम सकिएको हाे।

यसअघि स्थानीयवासीले विवाद गरेपछि डेढ वर्षदेखि रोकिएको काम गत मंसिर तेस्रो हप्तादेखि शुरू भएको थियो आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जनागाल, बाँसघारीबुडोल, साँगाभैसेपाटी बनेपा बजार लगायतका क्षेत्रमा काम तीव्र गतिमा भइरहेको बताउनुभएकाे छ। सूर्यविनायकसाँगा दशमलव किलोमिटर विस्तारका लागि अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लागेको थियो

चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुलेपछि यस राजमार्गमा गाडीको चाप बढेको हो यसै राजमार्गमा अहिले कोटेश्वरबाट लामाछोटा दुरीका गाडी मात्रै दैनिक २५ सय भन्दा बढी छुट्ने गरेका छन्

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको