कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले आज शपथ लिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम आज हुँदैछ।

निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार कार्यक्रम आज दिउँसो २ बजे गर्ने तयारी गरिएको छ। सभापति गगन थापाले असोज ३१ गते नै शपथ लिइसकेका छन् भने बाँकी २३० जनाले शपथ लिन बाँकी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको