सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ३ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको