सुन-चाँदीकाे मूल्यमा आज पनि उच्च बृद्धि, नयाँ रेकर्ड कायम

काठमाडौँ। आज सुन र चाँदी दुवैकाे मूल्य उच्च बृद्धि भएकाे छ । आज सुन २ हजार ४ सय र चाँदी ९५ रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे ।

याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ४० हजार ४ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने ३ हजार २२० रुपैयाँ पुगेको छ। यी दुवै मूल्य अहिलेसम्मकै उच्च हाे ।

Gold

October 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको