आज पनि बढ्याे सुनकाे मूल्य, हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ। आज सुन र चाँदी दुवैकाे मूल्यमा बृद्धि भएकाे छ। आज सुन चार सय र चाँदी १५ रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे ।

याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने ३ हजार ३४० रुपैयाँ पुगेको छ। यी दुवै मूल्य अहिलेसम्मकै उच्च हाे ।

Gold

October 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको