एकै दिन ७ हजार एक सयले बढ्याे सुनकाे भाउ

काठमाडौँ। आज पनि सुनकाे मूल्यमा उच्च बृद्धि भएकाे छ। आज सुन ७ हजार एक सय रुपैंयाँ प्रतिताेला बृद्धि भएकाे हाे । आज सुनकाे मूल्य अहिलेसम्मकै उच्च हाे ।

याे सँगै सुनकाे भाउ आज प्रतिताेला २ लाख ५८ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे मूल्य भने आज ७५ रुपैंयाँले बढेकाे छ । यससँगै चाँदी ३ हजार ३५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Gold

October 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको