आज पनि बढ्याे सुनकाे मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन तोलामा ६०० र चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

November 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको