प्रतिताेला २ हजार एक सयले घट्याे सुनको मूल्य

काठमाडौँ । बुधबार सुनको मूल्य घटेकाे छ। प्रतिताेला २ हजार एक सयले घटेकाे हाे । मंगलबार सुन तोलामा ४ हजार ९०० रुपैंयाँले बढेको थियाे भने साेमबार २ हजार ९०० रुपैंयाँ बढेको थियाे ।

यससँगै बुधबार प्रतिताेला २ लाख ४४ हजार तीन सयमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदीको मूल्य ५ रुपैंयाँ बढेको छ । आज ३ हजार १७५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

Gold

November 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको