आज प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज प्रतिताेला दुई हजार नाै सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ४४ हजार ६०० रुपैंयाँ कायम भएको छ।

यस्तै चाँदीको मूल्य पनि ३५ रुपैंयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार एक सय ३५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

Gold

November 23, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको