सुनकाे मूल्य १ हजार ६०० ले बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको को छ। आज प्रतिताेला १ हजार ६ सय रुपैंयाँले बढेकाे हाे ।

यससँगै आज प्रतिताेला २ लाख ५२ हजार २०० रुपैंयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य पनि १४५ रुपैंयाँले बढेको छ।

यससँगै आज चाँदी ३ हजार चार सय ९० रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। चाँदीकाे आजकाे मूल्य हालसम्मकै उच्च हाे ।

Gold

November 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको