
May 1, 2025, Jyotishsanchar press
प्रशंसा गरे पनि यो वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रमा ०.३ प्रतिशतको गिरावट आएको रिपोर्ट सार्वजनिक भएको छ ।
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट आएको हो । विभिन्न कम्पनी तथा फर्महरुले ट्रम्पको ट्यारिफभन्दा पहिल्यै आयातको स्ट्रक जम्मा गरिसकेका बताइँदै छ । ट्रम्प यसका लागि जो बाइडेनलाई दोषी करार गरिरहेका छन् । उनले भने, ‘वाल स्ट्रीटमा देखा परेको ‘‘खराब अंक’’को ट्यारिफसँग कुनै लेनदेन छैन ।’
ट्रम्पले एक कार्यक्रमका लागि एनभिडिया र जीई एरोस्पेससहित प्रमुख कम्पनीका सीईओलाई विशेष सम्मान तथा सत्कार गर्ने कार्यक्रम छ ।

