बढ्यो सुनको मूल्य
Sun Kxcc4hjsde Hmnuwufzassihxhxswf1mvbl3tj4qlqsqjooi9n5j9ptbfoitd3fe4lbspjk Hbwnt5vwe9 A9xmfv0i4azcsxrwqvz7heevfrofb7d4sutbuatmkaklmlb13en3i6xkd1aa

May 4, 2025, Jyotishsanchar press

काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको