माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन
Lagu20pidit Bgarl2543l Azyxtkut90pjyfvt9fcqc5v0nghnw2luv5j7l4sqcrdoetllh8cnp8bnlk29 8tw0qoczwu Jt7uuu48kb7l0csvqhr0ybce4xabwzzdd2miw2mqny6tky2jlxei7hhdqkch

May 8, 2025, Jyotishsanchar press

काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

लघुवित्त पीडितहरुले बिहिबार विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको