काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज थाेरै घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी ५ रुपैयाँले घट्दै एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

May 20, 2025, Jyotishsanchar press

