आज पाँच हजारले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा पाँच हजारले बढ्दै एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ५० रुपैयाँले बढ्दै एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

May 21, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको