काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । आज ताेलामा एक हजार चार सयले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । महासङ्घका अनुसार आज चाँदी दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

May 25, 2025, Jyotishsanchar press

