सुनकाे मूल्य ताेलामा सात सयले घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज ताेलामा सात सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदी दुई हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

May 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको