सुनको मूल्यमा दुई सयकाे गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ । आज ताेलामा दुई सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैंयाँ घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी एक हजार नाै सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको