साेमबार एक हजारले बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आज ताेलामा एक हजारले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य आज ५ रुपैंयाँ बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी एक हजार नाै सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

June 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको