काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आज ताेलामा पाँच सयले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य आज ३० रुपैंयाँले बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

June 4, 2025, Jyotishsanchar press

