पाँच सयले बढ्याे सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आज ताेलामा पाँच सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । महासङ्घका अनुसार आज चाँदी दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Gold

June 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको