भरूवा बन्दुकसहित एक जना पक्राउ

प्युठान । मल्लरानी गाउँपालिका-२ मधुगैराबाट एकनाले भरूवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानकबहादुर सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घर नजिकै तोरीको कुनिऊमा लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Arest Pakrau 1

January 25, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको