बनेपामा टिपरले स्कुटरलाई ठक्कर दियाे, एक जनाको मृत्यु

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ ।

बनेपाकाे दुरसञ्चार नजिकै भएको दुर्घटनापछि स्कुटर चालककाे मृत्यु भएकाे हाे ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरकाे टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरकाे स्कुटरलाई बुधबार बिहान ठक्कर दिएकाे थियाे ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ। थप विवरण आउन बाँकी छ ।

Screenshot 2026 02 18 093506

February 18, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको