लगातार सात दिन बिदा हुने

काठमाडाैँ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।

यससँगै फागुन १८ र १९ गते फागु पूर्णिमा (होली)को बिदा, २०, २१ र २२ गते चुनावको बिदा तथा २३ गते शनिबारको बिदा हुनेछ ।

यसैगरि २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको हाे।

Sarwajanik Bida

February 22, 2026, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको