
काठमडाैं। प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी प्रतिवेदन बिहीबार रानिर्वाचन आयोगले बिहिबार अपरान्न ४ बजे शितल निवासमा प्रतिवेदन बुझाउने राष्ट्रपति कार्यालयले जनाएको छ। गत फागुन २१ गते आयोगले नतिजा पनि सार्वजनिक गरिसकेको छ प्रतिवेदनमा सही निर्वाचनको नतिजा समेटेको छ राष्ट्रपति पौडेललाई औपचारिक रुपमा बुझाउने कार्य रहेको निर्वाचन आयोगले जनाएको छ।ष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयोगले बुझाउने भएको छ।
प्रतिवेदनमा सोही निर्वाचनको नतिजा समेटिएको छ र राष्ट्रपति पौडेललाई औपचारिक रूपमा बुझाउने कार्य आगामी बिहीबार हुनेछ।

