आज सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको