सूरज होटलको क्यासिनोमा प्रहरीको छापा, १२ जना पक्राउ

काठमाडौँ । वीरगञ्जको आदर्शनगर चोकस्थित सूरज होटलमा रहेको फर्च्युन सिटी क्यासिनोबाट १२ जना पक्राउ परेका छन्।

पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेमा ९ नेपाली रहेका छन्। विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण खुल्न बाँकी छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको