काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएको आधारमा कार्यालयले आज सूचना जारी गरी सात कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

© 2026 Copyright ज्योतिष सञ्चार प्रा लि | सर्वाधिकार सुरक्षित
Developed by: Namuna Computer