सुनचाँदीको मूल्य घट्यो, प्रतितोला सुन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको