स्वास्थ्य मन्त्री निशा मेहता: स्वास्थ्यमा लगानी देशको भविष्यमा लगानी

काठमाडौँ । राष्ट्रियसभामा बोल्दै Nisha Mehtaले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै रु ९६ अर्ब ३७ करोड ७३ लाख बजेट विनियोजन गरिएको जानकारी दिएकी छन्।

उनले स्वास्थ्य बजेटलाई आगामी वर्षहरूमा क्रमिक रूपमा वृद्धि गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताइन्।

उनका अनुसार हालसम्म १०९ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भएका छन् भने ३३६ वटा निर्माणाधीन छन्। बाँकी स्थानीय तहमा पनि आवश्यकताअनुसार रणनीतिक स्थानमा अस्पताल निर्माण गरिने योजना रहेको उनले जानकारी दिइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको