गोविन्द कार्की मुख्यसचिव नियुक्त

काठमाडौँ । सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको