नेकपाका पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पोलिटब्युरो सदस्य डीबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

एमालेमा प्रवेश गर्नेहरूमा डीबी कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको