सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले वृद्धि भई ४ हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको