काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनापछि विकसित परिस्थितिका विषयमा आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधनको तयारी भइरहेको छ। सम्बोधनमा सुनसरी घटनापछिको अवस्था, शान्ति–सुरक्षा तथा सामाजिक सद्भावका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।

