आज सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको