बागमतीका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बज्राचार्यले लिए शपथ

काठमाडौँ । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मंगलबार मन्त्री बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको