प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भदौ १० गते

काठमाडाैं । प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गते प्रश्नोत्तर कार्यक्रम राखिएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यसबारे औपचारिक जानकारी गराएका हुन्।

‘प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरि निर्धारण गरिएको बेहोरा जानकारी गराउँदछु,’ सभामुख अर्यालले भने।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको