बागमतीका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले लिए शपथ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ ग्रहण गराएका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको सातौँ मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरलाई एमाले, नेकपा र राप्रपाको समर्थन रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको