भोटेकोशी बाढीको क्षति बुझ्न प्रधानमन्त्री शाह नुवाकोटमा

नुवाकोट / रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र जारी खोज तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार नुवाकोट पुगेका छन्।

स्थलमार्गबाट नुवाकोट पुगेका प्रधानमन्त्री शाह बिहान श्री नं. १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा पुगेका हुन्। उहाँले प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको