नागढुङ्गा–नौबिसे सडक भासियो, पृथ्वी राजमार्गमा थप समस्या

काठमाडौं । काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गा–नौबिसे सडकखण्ड भासिएको छ। धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसेतर्फ सडक भासिएको हो।

कृष्णभीरमा पहिरोका कारण यसअघि नै अवरुद्ध हुँदै आएको पृथ्वी राजमार्गमा सडक भासिएपछि थप संकट सिर्जना भएको छ।

सम्बन्धित खवर