सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३ लाख ४ हजार ९ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको हो।

यता, चाँदीको मूल्य पनि १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको