राहत सामग्री ७२ घण्टाभित्र पीडितसम्म पुर्‍याउनुपर्ने रास्वपाको निष्कर्ष

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सरकारलाई सघाउने रास्वपाले निर्णय गरेको छ।

सचिवालय बैठकपछि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले राहत सामग्री संकलन गरेर लामो समय थन्क्याउनुको सट्टा कम्तीमा ७२ घण्टाभित्र पीडितसमक्ष पुर्‍याउनुपर्ने पार्टीको निष्कर्ष रहेको जानकारी दिए।

उनले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत सरकारको क्षमता बलियो बनाउन पार्टीले भूमिका खेल्ने बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको