भोटेकोशी बाढी पीडितको सम्झनामा सोमबार राष्ट्रिय शोक

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले बाढी आएको १३औँ दिन सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सो अवसरमा नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको