जेनजी शहीद दिवसमा भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीदहरूको स्मरणमा भदौ २३ गते देशभर सार्वजनिक बिदा दिइनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको